काठमाडौं, जेठ १५ – सरकारले अब उप्रान्त तुइन जडानमा प्रतिबन्ध लगाउने भएको छ ।
तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने सरकारको लक्ष्यअनुसार आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत नयाँ तुइन जडानलाई पूर्ण रुपमा रोक लगाएको हो ।
भएका तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माणका लागि सरकारले ५ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
FACEBOOK COMMENTS