काठमाडौं, २५ कार्तिक- नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीन स्थित नाकामा १० महिना देखी मालवाहकहरु रोकिई राखिएको प्रति रोष व्यक्त गर्दै यस समस्याको शिघ्र समाधान नगरिए नाकामै गएर धर्ना दिने चेतावानी दिएको छ ।
महासंघले आज प्रेस विज्ञप्ती जारी गर्दै सो चेतावनी दिएको हो । नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा जारी प्रेस विज्ञप्ती
FACEBOOK COMMENTS