काठमाडौँ — नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिन भएको छ । कोषको २५औं साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२.८४ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि पारित भएको छ ।
आर्थिक वर्ष ०७५/७६ को करपछिको कोषको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ छ । उक्त रकमबाट ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकममध्ये आव ०७५/७६ मा २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्याइएको कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS