काठमाण्डौं– निदान हस्पिटलले दुई दिने निशुल्क स्वस्थ्य सिविर सम्पन्न गरेको छ ।
हस्पिटलले शुक्रबार र शनिबार भएको ‘कार्डियोलोजी हेल्थ केम्प’मा ५ सय भन्दा बढी सहभागि भएको हस्पिटलले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्केले विरामिलाई निशुल्क कन्सलटेसन गरेका हुन् ।
FACEBOOK COMMENTS