नेपाल इन्स्योरेन्सका सञ्चालक रोमलकृष्ण श्रेष्ठले दिए राजिनामा
कर्पोरट खबर
10:03 am, सोमबार, कात्तिक २४, २०७७
काठमाडौं, कात्तिक २४ – नेपाल इन्स्योरेन्सका सञ्चालक रोमलकृष्ण श्रेष्ठले राजिनामा दिएका छन् ।
कार्तिक २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको राजिनामालाई स्वीकृत गरिदिएको हो ।
FACEBOOK COMMENTS