काठमाडौं, कात्तिक ३ – नेपालको पर्यटन प्रबर्द्धनका लागि नेपाल एयरलाइन्स र पर्यटन बोर्डले सहकार्य गर्ने भएका छन्। नेपालको गन्तव्य विकासका लागि यी दुई संस्थाले सयुक्त पहल गर्ने भएका छन्। यो साझेदारी सम्मबन्धि दुई संस्थाले सम्झौता गरेका छन्।
कोभिड-१९ का कारण प्रभावित भएको पर्यटन प्रबर्द्धनका लागि दुई संस्थाले सहकार्य गर्नका नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेल र बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मी बीच सम्झौता भएको छ।
FACEBOOK COMMENTS