नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल टे्डर्स बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्य बाहक गार्हकहरुलाई लक्षित गरी खरिदमा कार्य प्रयोग बापत १० % र अन्य विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा कम्फर्ट नेपाल टे्डसका निर्देशक श्री कूनाल अग्रवालका बिच सम्पन्न भयो ।
FACEBOOK COMMENTS