काठमाडौँ, फागुन १९ –नेपाल दूरसञचार कम्पनीले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समितिले आव २०७६/७७ को मुनाफाबाट प्रतिकित्ता ४० रूपैयाँ लाभांश दिन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS