काठमाडौं, कात्तिक १७ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन आज (सोमबार) घटेको छ । आज नेप्से ३.३३ अंकले घटेर १ हजार ६ सय ३७ दशमलव ६३ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार सोमबार २ अर्ब ४५ करोड ३९ लाख ५४ हजारको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ८ वटा समूहम बाहेक अन्य सबैमा राताम्मे छाएको छ ।
FACEBOOK COMMENTS