काठमाडौं, भदौ १८ – ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। भक्तपुर थिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा आज विहान २ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जनाकारी दिए।
मृगौला पीडित उनी हिजो नै अस्पताल आएको शाक्यको भनाइ छ।
FACEBOOK COMMENTS