काठमाडौं, पुष ९ – ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गरेको छ।
बिहिबार वालुवाटारमा बसेको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए।
FACEBOOK COMMENTS