काठमाडौं,बैशाख १५- पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा भएका छन् ।
सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ परेको उपाध्यायलाई जिल्ला अदालत काठमाडौले धरौटीमा रिहा गर्न आदेश दिएसँगै धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो।
FACEBOOK COMMENTS