काठमाण्डौँ — एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका ५, पस्र्याङ्ग शाखाको औपचारीक समुद्घटन गरेको छ ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि।सीले एक समारोहका बिच बैंकको शाखाको समुद्घाटन गरे ।
बैंकले मुलुकभर २७७ वटा शाखा कार्यालयहरु, २८९ वटा एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत अत्याधुनीक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS