काठमाण्डौं, १५ जेठ – सरकारले स्वास्थ्य क्षेत्र बाहेकका कर्मचारीले पाउने सबै किसिमका भत्ता खारेज गर्ने निर्णय लिएको छ । बजेट मार्फत सरकारले सो व्यवस्था गरेको हो । साथै खर्च मितव्ययीताका लागि निर्देशिका ल्याईने, सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझाव अनुरुप केहि सार्वजनिक संस्थान, विकास समिती खारेज गरिने लगायतका व्यवस्था गरिएको अर्थमन्त्री युवराज खतिवडाले उल्लेख गरे ।
FACEBOOK COMMENTS