काठमाडौं, मंसिर ८ – प्रुडेन्सियल इन्स्योरेन्सले सञ्चालक बिबेक बिजुक्छेको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले बिजुक्छेको राजीनामा स्वीकृत गरेको हो ।
विजुक्छे संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक रहेका थिए । उनले घरायस कार्य व्यस्तताका कारण राजीनामा दिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सुचना जारी गरी जानकारी दिएको छ ।
FACEBOOK COMMENTS