काठमाडौं– जगदम्बा मोटर्सले मलेसियन ब्राण्ड ‘प्रोटोन’ गाडीको नेपालको अधिकृत बिक्रेता बनेको छ।
शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएकोमा अब चार पांग्रे गाडीको व्यापार गर्ने भएको छ ।
प्रोटोन गाडीको नेपालको आधिकारिक बिक्रेताको सम्झौंता भइसकेको जनाएको छ । यसअघि प्रोटोन गाडी कन्ष्ट्यान्ट विजनेश ग्रुपले बिक्री गरेको थियो।
जगदम्बा मोटर्सले अपाचे वाइक बिक्री गर्दै आएको छ।
FACEBOOK COMMENTS