चलचित्र ‘फटाह फणिन्दे्र’ अभिनेत्री सुस्मा कार्कीको हट अवतार देखन सकिने छ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कात्र्तिकबाट सुरु हुनेछ ।
Corporate Khabar
FACEBOOK COMMENTS