काठमाडौं, कात्तिक २ – फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नुमनाथ पौडेललाई नियुक्त गरेको छ ।
कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उनको कार्यकाल कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि हुने छ ।
FACEBOOK COMMENTS