काठमाण्डौं – काठमाडौंमा खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
फागुन २६ देखि २८ गतेसम्म १० देशका १५ जना विदेशी पाहुनासहित साढे तीन सयले यसमा भाग लिनेछन्।
उक्त कार्यक्रममा विभिन्न विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गर्ने राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए।
– नागरीक