काठमाडौं, १८ चैत – फेसन ट्रेड सिजन ३ को लागि अडिसन सम्पन्न भएको छ । फेसन डिजाइनिङ तथा मोडलिङलाई व्यवसायिक एवं पेसाको रुपमा विकास गर्ने उद्देश्यले फेसियल हाउसले आयोजनामा बर्सेनि फेसन सो हुँदै आएको छ । कर्पोरेट म्यागजिन तथा कोर्पोरट खबरले आउँदो चैत २८ गते गर्ने बिजनेस अवार्ड संगै फेसन ट्रेड सिजन ३ समेत गर्ने छ ।
FACEBOOK COMMENTS