काठमाडौं- मिस गल्याम नेपाल २०२० का सहभागिहरुलाई आज फेसिउल हाउसले मेटिभेसनल तालिमका साथै हेयर एण्ड स्किन टेस्ट पनि गरेको छ । फेसिउल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहले १५ जना सहभागिहरुको हेयर एण्ड स्किन टेस्ट गरी विजेता समेत घोषित गरेकी थिइन् ।
फेसिउल हाउसले सहभागिको सुन्दरता निखारनका लागि मेकअप क्लास पनि लिएको थियो ।
अरोमा इन्टरनेसनल प्राइभेट लिमिटेडद्धारा आयोजित मिस गल्याम नेपाल २०२० को फाइनल माघ ४ गते ठमेलमा रहेको छाँया सेन्टरमा आयोजना हुदैंछ ।
FACEBOOK COMMENTS