काठमाडौं- चिनियाँ वैज्ञानिकहरुले फोहोरबाट इन्धन बनाउने विधिको विकास गरेका छन्।
विशेषगरी कृषिजन्य पदार्थका फोहरहरुबाट इन्धन बनाउन सकिने डालिएन इन्सिटच्युट अफ केमिकल फिजिक्सले जनाएको छ।
यस विधिबाट बनेका इन्धन वातावरण मैत्री हुने समेत बताइएको छ।
यस इन्धनले कार्बन्डाइअक्साइड थोरै फाल्नेहुँदा हवाई उडानको क्षेत्रमा यसको महत्व धेरै हुने वैज्ञानिकहरुको तर्क छ।
सिन्ह्वा
FACEBOOK COMMENTS