काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले गरेको फ्रिक्वेन्सी अक्सन (बोलकबोल) मा १८०० मेगाहर्जको मात्रै बोलकबोल हुने भएको छ।
यसका लागि दुई कम्पनीले आवेदन दिएका छन्।
प्राधिकरणले ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, र २१०० मेगाहर्ज फ्रिक्वेन्सी अक्सनमार्फत बिक्री गर्न फागुन १४ गते सूचना प्रकाशन गरेको थियो।
त्यसमा नेपाल टेलिकम र एनसेलले मात्र आवेदन दिएको प्राधिकरणका उपनिर्देशक रोजाकिरण बासुकलाले बताए ।
का अनुसार नेपाल टेलिकमले १८०० मेगाहर्ज फ्रिक्वेन्सीका लागि र एनसेलले ९००, १८०० र २१०० मेगाहर्जका लागि आवेदन दिएका छन्।
टेलिकमले १८०० मेगाहर्जका लागि मात्रै आवेदन दिएपछि ९०० र २१०० मेगाहर्जका
– अन्नपुर्ण
FACEBOOK COMMENTS