काठमाडौं, साउन १३ – नेपालमा थप एक जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । बझाङका एक ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
भारतबाट आएका उनको साउन ९ गते निधन भएको थियो । उनी दम रोगबाट पीडित थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।
FACEBOOK COMMENTS