काठमाडौँ, ८ पुस – बयालपाटा अस्पतालमा विगत १० वर्षदेखि कार्यरत डा विकास गौचनले अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट राजीनामा दिएका छन्। न्याय हेल्थ नेपालद्वारा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालित बयलापाटा अस्पतालको निर्देशक पदबाट राजीनामा दिएको उनले बताए।
राजीनामापछि उनले आफ्नो दक्षता र क्षमताले अछामसहित अस्पतालमा उपचारको लागि आउने बिरामीलाई निको पार्ने र सम्रग जिल्ला तथा प्रदेशको स्वास्थ्य क्षेत्र सुधार र प्रगतीको लागि सक्ने प्रयास गरेको बताए।
FACEBOOK COMMENTS