काठमाडौं, माघ २८ – एनएमबि बैङ्कले बी एन्ड बी अस्पतालमा एटीएम तथा बैङ्कको विस्तारित सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा उपचारको लागि आउने ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले एटीएम तथा बैङ्कको विस्तारित सेवा सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ ।
उक्त सेवाको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बी एन्ड बी अस्पतालका डा. सरोज बैंद्यले संयुक्त रुपमा गरेका छन् ।
FACEBOOK COMMENTS