काठमाडौं, चैत १ – बैंक अफ काठमाण्डूको विशेष साधारण सभा चैत ३ गते मंगलवार हुने भएको छ । कम्पनीले विशेष साधारण सभा नेपाल पज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे हुने भएको छ ।
सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
FACEBOOK COMMENTS