काठमाडौं, चैत २० – कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ६ सय ७३ जनाको मृत्यु भएको छ । बुधबार पनि तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो । सरकारी अधिकारीहरूले विहीबार तीन लाख २५ हजार ५ सय ५९ जनाको मृत्यु भइसकेको छ ।
योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल संक्रमितको सङ्ख्या एक करोड २८ लाखभन्दा बढी भएका छन् । तीमध्ये ९० हजारभन्दा बढी पछिल्लो २४ घण्टामा थपिएका हुन् ।
FACEBOOK COMMENTS