काठमाडौं,बैशाख १२ – भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङख्या २३ हजार ५०२ पुगेको छ।
वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ का कारण भारतमा ७२२ जनाले ज्यान गुमाएका छन्।
त्यसै गरी ५ हजार १२ जना उपचार पश्चात निको भएर घर गइसकेका छन् ।
बिहीबार एकैदिन १६ सय ६९ जना संक्रमित थपिएका छन् भने ४० जनाले ज्यान गुमाएका छन् ।
FACEBOOK COMMENTS