काठमाडौं, कात्तिक २३ – भारतले नेपाललाई २८ वटा आइसियू भेन्टिलेटर उपहारस्वरूप प्रदान गरेको छ ।
आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २८ वटा आइसियू भेन्टिलेटर प्रदान गरेका छन् ।
भारतले यसअघि पनि अत्यावश्यक स्वास्थ्य सामग्रीसहित आइसियू भेन्टिलेटर प्रदान गरेको थियो ।
FACEBOOK COMMENTS