काठमाडौं, कात्तिक २४ – रिपब्लिकन पार्टीका एडिटर इन चीफ अर्णव गोस्वामीलाई आईतवार रायगढ जिल्लाको तलोजा जेलमा शिफ्ट गरिएको छ ।
पुलिसका अनुसार अर्णव न्यायिक हिरासतमा मोबाइल फोनको प्रयोग गरिरहेका थिए, जसका कारण कारवाही गरिएको हो ।
उनीमाथि इन्टिरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोप लागेको छ ।
FACEBOOK COMMENTS