काठमाडौं, चैत २६ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाएका छन् । मार्च १ मा महिलो डोज लगाएका प्रधानमन्त्री मोदीले करिब ४० दिनपछि दोस्रो डोज लगाएका हुन् ।
खोप लगाएपछि सामाजिक संजालमा कोरोनालाई पराजित गर्ने धेरै कम तरिका मध्ये खोप एउटा भएको बताएका छन् । मोदीले दिल्लीस्थित एम्स अस्पतालमा विहिबार बिहान खोप लगाएका हुन् ।
FACEBOOK COMMENTS