काठमाण्डौं– महालक्ष्मीविकास बैंक लि. ले काठमाडौँ महानगरपालिकाको कोटेश्वरमा शाखा विस्तार
गरेको छ ।
बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गरेको बैंकले जनाएको छ ।
हाल सम्म महालक्ष्मीविकास बैंक कुलशाखा संख्या ९३ पुगेको बैंकले जानकारी दिएको छ ।
बैंकले व्यावसायिक कारोबार अन्र्तगतकाकृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमाकर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS