काठमाण्डौँ — महालक्ष्मीविकास बैंकले नववर्ष २०७६ को अवसरमा बैंकमा खाता खोल्न प्रोत्साहन गर्दै खौलौँ बैंक खाता अभियान २०७६ अन्तर्गत “मेरो बचत खाता”बजारमा ल्याएको छ ।
बैशाख १ गतेदेखि खोल्न सकिने मेरो बचत खाताअन्तर्गत खाताखोल्ने ग्राहकलाई बैकले रु.१०० खातामा जम्मा गरिदिने जनाएको छ ।
साथै बचतमा उच्चतम ७% सम्मको त्रैमासिक ब्याजदर, निःशुल्क चेकबुक लगायतनिःशुल्क एबिबिएसको सुविधा दिने बैंकले उल्लेख गरेको छ ।
यस बैंकमामेरो बचत खाताखोल्ने प्रकृया निकै नै सरल रहेको छ जसमा ग्राहकको नागरिकता, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, सवारी चालकअनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटोसहितको ग्राहकको परिचयखुल्ने कागजातको आधारमा खाता खोल्न सकिने छ ।
देशभर ९२ वटाशाखातथा ३५ वटाएटिएममार्फत बैकिङ्ग कारोबार गर्दै आएको यस बैंकले आगामीदिनहरुमा आफ्नाग्राहकलाई थप सेवा–सुविधा प्रदानगर्ने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS