काठमाण्डौँ — महालक्ष्मीविकास बैंक लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरेको छ ।
बैंकको भैरहवा शाखाले सिद्घार्थनगर, रुपन्देही स्थितश्री बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि २ थान कम्प्युटर, २०० वटा उनीको टोपी तथा १ थानवाटर डिस्पेन्सर सहयोग स्वरुप प्रदान गरेको छ ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS