काठमाडौं,पुस ११ – बागलुङ उद्योग बाणिज्य संघले नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरेको छ ।
बाग्लुङ महोत्सवमा भाग लिन गृह जिल्ला पुगेको ढकाललाई जिल्ला संघले महासंघको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरेको हो । यससँगै अब वरिष्ठ उपाध्यक्ष मा किसोर प्रधान, दिनेश श्रेष्ठ सहित तृपक्षिय भिडन्त हुने देखिएको छ ।
FACEBOOK COMMENTS