काठमाडौं, २१ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् ।
शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा पटकपटक मागिएको भन्दै मागपिच्छे राजीनामा दिन नसक्ने बताए ।
उनले आफूलाई हटाउन आग्रह गरे पनि समर्थन फिर्ता नलिइएको बताए ।
FACEBOOK COMMENTS