काठमाडौं– तनहुँको मार्कीचोकमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसन संचालनमा आएको छ।
नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी विहीबारबाट संचालन मा ल्याएको हो।
सबस्टेसन संचालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ।
मध्यमस्र्याङदी–दमौली– मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइन यस अघि नै संचालनमा आइसकेको छ।
FACEBOOK COMMENTS