काठमाण्डौँ — मुक्तिनाथ विकास बैंकले काठमाडौंको,ढुङ्गाअड्डामा नयाँ शाखा विस्तार गरेको छ ।
उक्त नयाँ शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे ।
हालसम्म बैंकले १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत ६ लाख बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS