काठमाडौं– भारतका पेट्रोल मन्त्री देवेन्द्र प्रधानले कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् ।
भारतीय मन्त्री प्रधानले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाईन बिस्तारको काममा ढिलाई नहुने प्रतिवद्धताको कार्यबहाक प्रधानमन्त्री पोखरेलले जानकारी दिए ।
भेटमा दुवै मुलुकको आपसी हितका अन्य विषयमा पनि कुराकानी भएको कार्यबहाक प्रधानमन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS