काठमाडौं, भदौ ११ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) को अध्यक्षमा भरत बहादुर कार्की नियुक्त भएका छन् ।
कम्पनीको भदौ नौं गते बसेको संचालक समिति बैठकले कार्कीलाई कम्पनीको संचालक समितिको समितिको अध्यक्ष पदमा प्रस्ताव गरि सर्वसम्मत रुपमा चयन गरेको हो ।
बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम भदौ १० गते बीमा समितिका अध्यक्षबाट सपथ लिएका छन् ।
FACEBOOK COMMENTS