काठमाडौं – रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना हुने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच भएको छलफलमा उक्त सहमती भएको मन्त्री यादवले जानकारी दिए ।
मन्त्री प्रधानले नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण पनि गरेका छन् ।
FACEBOOK COMMENTS