काठमाडौ, कात्तिक १३ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना संक्रमण भएको छ ।
कोरोनाको सामान्य लक्षण देखिएपछि उनले कोरोना परिक्षण गराएका थिए । मंगलवार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
रिपोर्ट पोजेटिभ देखिएपछि थापा ‘होम आइसोलेसन’ मा रहेका छन् ।
FACEBOOK COMMENTS