काठमाडौं, कात्तिक २ – विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्ध र विराटनगर-१२ का ५५ वर्षीय अर्का एक पुरुषकाे मृत्यु भएकाे हाे।
Corporate Khabar
FACEBOOK COMMENTS