काठमाडौं, भदौ २१ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा सञ्चालन गर्ने जानकारी दिएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आइतबार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेको जनाए ।
उनका अनुसार वीर अस्पतालमा भइरहेको नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको छ ।
FACEBOOK COMMENTS