काठमाडौं, माघ २१ – काठमाडौंमा एक सहकारीको नगद चोरी भएको छ । काठमाडौं महानगरपालिका १० शंखमुलस्थित संसार सहकारी संस्थाबाट नगद २ लाख २४ हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS