शुक्रबार सार्वजनिक बिदा
कर्पोरट खबर
12:06 pm, बिहीबार, फाल्गुन ८, २०७६
काठमाडौं, फागुन ८ – सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार महाशिवरात्री पर्व परेकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको हो ।
सरकारले बार्षिक क्यालेण्डर अनुसार नै बिदा दिने निर्णय गरेको हो । शिब रात्रीकै दिन नेपाली सेनाले सेना दिवस मनाउँदै आएको छ ।


FACEBOOK COMMENTS