काठमाडौं, पुष ७ – नेपाल स्टक एकसचेञ्ज (नेप्से) पुरानै लयमा फर्किएको छ । संसद विघटन भएपछि ९६ अंकले घटेको शेयर बजार फेरि पुरानै लयमा फर्किन थालेको छ ।
नेप्से ८२.५४ अंकले बढेर २ हजार ४८ दशमलब ५० अंकमा पुगेको छ । त्यस्तै ४ अर्ब बढी कारोबार भइसकेको छ भने कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS