काठमाडौं, असोज १३ – देशभर सक्रिय संक्रमितको २संख्या २० हजार ३९६ पुगेको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन्।
पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
Corporate Khabar
FACEBOOK COMMENTS