कठमाडौं- नेपालको सौन्दर्य ब्यवसायमा लामो समयदेखि नेपाली महिलाहरु लाई रोजगारी दिने र महिला उद्यमशिल्ताको विकासमा निरन्तर कार्यरत नाम हो सुष्मा महरा ।
विगत साढे दुई दशकदेखि सौन्दर्य क्षेत्रमा निरन्तर कार्यरत महराले ‘फेसियल हाउस’ मार्फत महिला तथा पुरुषको लागि रोजगारी सृजना गर्नुको साथै बार्षिक सयौं सौन्दर्यकर्मी उत्पादन गर्ने तथा महिला उद्यमी विकास गर्ने कार्यमा योगदान पुर्याउदैं आएकी छिन् ।
उनीसँग सौन्दर्य व्यवसायको हालको अवस्था, यस्का चुनौती र अवसरका सम्बन्धमा गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
FACEBOOK COMMENTS